ब्राजिलका स्टार नेयमार बेड रेस्टमा

ब्राजिलका कप्तान एवं पेरिस सेन्ट जर्मन (पीएसजी) स्टार नेमार अहिले चोटमा कारण मैदानमा देखिएका छैनन् । एक महिनाअघि खुट्टाको चोट बोकेका उनी उपचारपछि घरमै आराम गरिरहेका छन् । चिकित्सकमा अनुसार नेमार अझै डेढ महिना मैदान बाहिर रहनेछन् । मैदान बाहिर रहेपनि नेमारको विषयमा केहीन केही समाचार आई रहेको छ । फुर्सदमा रहेका नेमारलाई मिडियाले पछ्याउनु … Continue reading ब्राजिलका स्टार नेयमार बेड रेस्टमा